Welcome and thank you for your interest in participating in the screening process for Jabil Circuit Sdn. Bhd.
(Jabil Circuit Sdn. Bhd. को स्क्रिनिङ प्रक्रियामा सहभागी हुन तपाईंले देखाउनुभएको रुचिका लागि धन्यवाद।)
This form is designed to collect essential information to help us evaluate your eligibility and suitability. Your responses will be kept confidential and used solely for screening and assessment purposes. (यो फारम तपाईंको योग्यताको मूल्यांकन गर्न आवश्यक जानकारी संकलन गर्ने उद्देश्यले तयार गरिएको हो। तपाईंले प्रदान गर्नुभएको सबै जानकारी गोप्य राखिनेछ र केवल छनोट तथा मूल्यांकन प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ।)
Please ensure that all information provided is accurate and complete. The form should only take a few minutes to complete. (कृपया सबै विवरणहरू सही र पूर्ण रूपमा भरिदिनुहोस्। यो फारम भर्न केही मिनेट मात्र लाग्नेछ।)
We appreciate your time and effort, and we look forward to reviewing your application. (तपाईंको समय र सहयोगका लागि धन्यवाद। हामी तपाईंको आवेदन समीक्षा गर्न उत्सुक छौं।)